२१ बैशाख २०८२, आइतबार । May 5, 2025

उपराष्ट्रपतिमा जनमतको पनि दाबी



काठमाडौं । उपराष्ट्रपति पदमा जनमत पार्टीले पनि दाबी गरेको छ ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनमा भने जनता समाजवादी पार्टी (जसपा) लाई दिने उपराष्ट्रपति दिने सहमति भइसकेको बताइएको छ । तर, उपराष्ट्रपतिको मनोनयन दर्ता नजिकिएसँगै दलहरुले आ–आफ्नो दाबी गर्न थालेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उठाउने भनेपनि उनको उमेर नपुग्ने भएपछि गठबन्धनमा छलफल गर्ने निर्णयमा पुगेको छ । जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । तर, निर्वाचन आयोगले खस आर्य समुदायबाट महिला र अन्य समुदायका पुरुषलाई पनि उमेदवार नबनाउने गरी विज्ञप्ति जारी गरेपछि अन्योल बढेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक

हप्ताको सुरुआतमै शेयर बजार ओरालो, नेप्सेमा झण्डै ३.५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार केही कमजोर

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा