१० माघ २०८२, शुक्रबार । January 23, 2026

ह्याप्पी होली



काठमाडौं । आज फागुन पुर्णिमा ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने गरिन्छ ।

फागुपूर्णिमाका अवसरमा नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि वसन्तपुरमा होली मनाए । विगतमा होली विकृतमय बने पनि पछिल्लो समय सभ्य ढंगले मनाउन थालिएको छ । काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा सोमबार बिहानैदेखि मानिसहरू उल्लासमय ढंगले होली पर्व मनाइरहेका छन् ।

सर्वसाधारणको होलीः तस्विरहरू रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते