५ पुस २०८२, शनिबार । December 21, 2025

बालुवाटारमा आठदलीय गठबन्धन बैठक



काठमाडौं । पछिल्लो विकसित राजनीति घटनाक्रम, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धन ८ दलको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका महासचिव डा. बेदुराम भुसाल, पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी रहेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

त्यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बैठकमा उपस्थित छन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। तीन वर्ष अघिको जनयुद्धसम्बन्धी प्रचण्डको सार्वजनिक अभिव्यक्तिविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि माओवादीले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले