१५ फाल्गुन २०८२, शुक्रबार । February 27, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्रस्ताव गरेका हुन् । उनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले शाहलाई विश्वासको मत दिएका थिए । मतविभाजनमा शाहले ४१ मत पाए भने विपाक्षमा ११ मत परेको छ ।

यसअघि एमालेबाट माओवादी केन्द्रको साझैदारीमा मुख्यमन्त्री भएको राजेन्द्रसिंह रावलले सत्तारुढ दल नाउपाकोसमेत समर्थन नपाएपछि पदमुक्त भएका थिए । रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदमा बसैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनमा संघको राजनीति समीकरण बदलिएपछि मुख्यमन्त्री शाहलाई राहत मिलेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष