३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज मतदाता विरुद्ध उजुरी दिन सकिने



काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज (बिहिबार) मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र फागुन १३ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति निर्वाचनका लागि सरकारले यहि फागुन २५ गतेको मिति तय गरेको छ । मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

तर राष्ट्रपति कसलाई बनाउने र कुन दलले कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा भने दलहरुको दौडधुप चलिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं