७ चैत्र २०८२, शनिबार । March 22, 2026

डिल्लीराम खनाल पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । नायिका करिश्मा मानन्धरलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका छन् ।

विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीविरुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो । खनाललाई अदालतबाट म्याद लिई थप अनुसन्धान गर्ने भएको छ । खनालले करिश्मा मानन्धर अमेरिकामा बस्दा विभिन्न व्यक्तिहरुसँग जोडेर चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो