१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

आज प्रेम दिवस , प्रेमिल जोडिले उपहारसँगै प्रेम साटासाट गरि मनाइदैँ



काठमाडौं । फेबु्रअरी १४ (आज) भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस नेपालसहित विश्वभरका प्रेमिल जोडिले यो दिवस भब्यताका साथ मनाउँदैन् ।

एक सातासम्म चल्ने यो दिवसको आज अन्तिम दिन हो । आजको दिन प्रेमिल जोडिले उपहारसँग एक अर्काबिच प्रेम साटासाट पनि गर्ने गरिन्छ । नेपालमा प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डे को खासै प्रचलन नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ पनि निकै लोकप्रिय बन्ने गएको छ ।

युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम