५ पुस २०८२, शनिबार । December 20, 2025

रावल बने प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चको अध्यक्ष



काठमाडौं । नेकपा एमाले समर्थित वैदेशिक रोजगार व्यवसायीको संस्था प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षमा महासचिव जनक रावल मनोनीत भएका छन ।

मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएपछि महासचिव रावल मञ्चको अध्यक्ष भएका हुन । रावल २ कार्यकाल मञ्चको सदस्य, २ कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव भएका थिए । त्यस्तै मञ्चको उपमहासचिव मिलन कट्टेल महासचिवमा बढुवा भएका छन् ।

बैरो संघको निर्वाचनमा उनी मञ्चको तर्फबाट महासचिवको उम्मेदवार बनेका थिए । यसअघिका सचिव राजेद्र अधिकारीले उप–महासचिव र श्याम चन्द्र खतिवडाले सचिवको जिम्मेवारी पाएका छन । मञ्चमा अन्य पदाधिकारी र सदस्यहरु भने यथावत रहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले