३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

उच्चस्तरीय संयन्त्रको बैठक स्थगित, ओली र दाहाल छलफलमा



काठमाडौं । बिहिबार दिउँसो ३ बजेका लागि डाकिएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समयन्त्रको बैठक स्थगित भएको छ ।

सयन्त्रको बैठक स्थगित गरेर यतिबेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीच बीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि संकटमा परेको सुदुपश्चिम प्रदेशस सरकारका बिषयमा दुइ नेताबिच छलफल चलिरहेको छ ।

सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । नाउपाले संस्थापक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी