३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने भएको छ ।

सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको संवादपछि संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।

आज बस्ने संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी