१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

युट्युबमा जथाभावी बोल्ने डिल्लीराम खनालविरुद्ध करिश्माले दिइन् उजुरी



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले युट्युबरसँग आफूमाथि जथाभावी बोल्ने डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

एक युट्युबमा खनालले करिश्मालाई रवि लामिछानेसँग जोडेर तथानाम बोलेपछि त्यसविरुद्ध करिश्मा साइबर ब्युरोमा पुगेर उजुरी दिएकी हुन् । आफूमाथि निराधार र जथाभावी लाञ्छना लगाइए असह्य हुने बताउँदै उजुरी हालेको अभिनेत्री करिश्माले भनेकी छन् ।

उनले खनालसँगै त्यस्तो अन्तर्वार्ता लिने युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने बताएकी छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष