१ बैशाख २०८२, सोमबार । April 15, 2025

रावललाई विश्वासको संकट, प्रदेशसभा बैठक स्थगित



कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसुची रहेको बैठक स्थगित भएको हो । बुधबारको बैठकमा २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिने कार्यसूची तय भएको भएपनि सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन । त्यसैकारण सरकारले गरेको आग्रहमा बैठक स्थगित गरिएको प्रदेश सभाले जनाएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई