२९ माघ २०८२, बुधबार । February 11, 2026

प्रधानमन्त्रीद्धारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय अवलोकन गरेका छन् ।

उनले आज बिहान महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १२ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी