२२ माघ २०८१, मंगलबार । February 5, 2025

रविले निस्फिक्री बोलेः गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका बचाउ गरेका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लामिछानले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको अभिव्यक्तिको बचाउ गरेका हुन् । उनले लामिछानेले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन् । बाँस्कोटाले लेखेका छन्, ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो ।’

आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा लामिछानेले केही सञ्चार माध्यमका सम्पादकमाथि बेबुनियाद आरोप लगाएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो