८ चैत्र २०८२, आइतबार । March 22, 2026

मेलम्ची बाढि पिडितलाई तत्काल पुनस्थापना गर्नुपर्छः सांसद तामाङ


२२ माघ २०७९, आइतबार  

168
Shares

काठमाडौं । मेलम्ची बाढी प्रभावितहरूले प्रदेश सरकार भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताएका छन् ।

बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश “ख” बाट निर्वाचित तामाङले सो कुरा बताएका हुन् । गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनस्थापना नभएको तामाङले संसद्मा जानकारी गराएका हुन् ।

यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस गर्न नपाएको उनको भनाइ थियो । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिकाका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका धेरै नागरिकहरूले घरबार विहीन हुनुका साथै गरिखाने ठाँउ समेत गुमाएका छन् ।

आक्रान्त बनेका नागरिकको तत्काल पुनस्थापना हुनुपर्नेमा सांसद तामाङले जोड दिए । दुई वर्ष भइसक्दा पनि नागरिकहरू पुर्नस्थापित हुन नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो