८ चैत्र २०८२, आइतबार । March 22, 2026

डोजर आतंक बन्द गर भन्दै मेयर बालेन विरुद्ध प्रदर्शन


१५ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । गैरकानुनी रुपमा निजी संरचना भत्काइएको, जथाभावी रुपमा डोजर चलाएको विरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

पुस २८ गते शंखमुलस्थित निजी घरमा महानगरपालिकाले नियमविपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काइपछि शाहविरुद्ध प्रर्दशन भएको हो । महानगरले सूचना नै जारी नगरी कम्पाउन्ड भत्काएको र उक्त कदममा कुनै कानुनी आधार नरहेको प्रदर्शनकारीको भनाइ रहेको छ ।

निजी वाल भत्काउने क्रममा महानगरले घरधनी वृद्धालाई लछारपछार गर्दै मानवअधिकार हनन् गरेको समेत प्रदर्शनकारीले बताएका छन् । काठमाडौंको माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो