४ पुस २०८२, शुक्रबार । December 20, 2025

अध्यक्ष सिंहलाई संगठनको लेखा आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहलाई सोही संगठनको लेखा आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका उपप्रमुख गम्भीर साउदले अध्यक्ष सिंहमाथि लागेको आर्थिक अनियमितताको आरोपको खण्डन आउन नसकेको भन्दै स्पष्टीकरण मागेका हुन्छ । अध्यक्ष सिंहमाथि संगठनका उपाध्यक्ष, कोषाध्यक्षसहित केही केन्द्रीय सदस्यले पोखरा विश्वविद्यालय र सीटीईभीटीमा आर्थिक मोलमोलाई गरेको आरोप लगाएका थिए । त्यसको कुनै खण्डन नगरेर उनले शंका गर्ने ठाउँ दिएको भन्दै आयोगले चित्तबुझ्दो स्पष्टीकरण मागेको हो ।

सिंहलाई सोधिएको प्रष्टीकरणमा संगठनका जिम्मेवार नेताहरुबाट सीटीईभीटी, पोखरा विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले