४ चैत्र २०८२, बुधबार । March 19, 2026

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली


११ माघ २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका बारेमा आफूलाई धेरै नजिस्काउन भनेका छन् ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति हुने चर्चा भइरहेको बेला उनले यस्तो बताएका हुन् । बुधबार पार्टी कार्यालय च्यासलमा एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘मलाई यो कुरामा धेरै नजिस्काउनुस् न तपाईंहरू जतिबेला भेट्यो, त्यतिबेला जिस्क्याउनुहुन्छ तपाईंहरू । मैले भन्ने कुरा भनिसकेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहेका छन् भने नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गर्दैछन् । ओलीले भने, ‘एमालेले उठाएको उम्मे्दवारमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा