२२ माघ २०८२, बुधबार । February 5, 2026

प्रेमप्रसादको आफन्तले भनेः राज्यले वास्तै गरेन



काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्त अहिले कीर्तिपुर अस्पतालमा भेला भएका छन् ।

तर, उनीहरुले शवको जिम्मा लिएका छैनन् । राज्यको जिम्मेवार कोही उपस्थित नभएको भन्दै उनीहरुले शव बुझ्न नमानेका हुन् । मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान निधन भएको थियो ।

मृतक आचार्यका मामा बसन्त भट्टराईले मृत्युपछि सरकारको तर्फबाट कुनै पहल भएको बताए । उनले दुई बजेसम्म समय मागेको भन्दै त्यसपछि पनि राज्यबाट कुनै रेस्पोन्स नआए शव लिएर जाने बताए । प्रहरी र अस्पताल प्रशासनले समेत जतिसक्दो शव बुझ्न दवाव दिएको उनले बताए ।

मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन् । त्यतिबेला मृत्युको मुखमा रहेका आचार्यले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न पठाइदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल