२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

प्रतिनिधिसभाको नयाँ सभामुखमा देवराज घिमिरे निर्वाचित



काठमाडौं । नेकपा एमालेका सांसद् देवराज घिमिरे प्रतिनिधिसभाले नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा मंगलबार भएको निर्वाचनमा घिमिरे प्रष्ट बहुमतसहित विजयी भएका हुन् । घिमिरेलाई सरकारमा रहेको एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदले मत दिएका छन् । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको