३ पुस २०८२, बिहिबार । December 19, 2025

माओवादी उपमहासचिव पुनकाे कलेजो प्रत्यारोपण गर्नुपर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्रीसमेत रहेका पुनलाई चिकित्सकहरूले कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले अबको उपचार प्रत्यारोपण नै रहेको सुझाव दिइएको हो । पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए ।

केही दिनअघि उनी आफ्नो निर्वाचन क्षेत्र रोल्पामा पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं फर्केर अस्पताल भर्ना भएका हुन् । उनलाई बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले अस्पताल पुगेर स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले