१६ फाल्गुन २०८२, शनिबार । February 28, 2026

विमान दुर्घटना : ७१ जनाको शव भेटियो, अझै एक बेपत्ता



काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनमा ज्यान गुमाएका ७१ जनाको शव भेटिएको छ । अझै एकजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो थप एक महिलाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले कान्तिपुर टीभीलाई जानकारी दिए । उनले भने, ‘बेपत्ता दुई जना मध्ये एक जना महिलाको शव भेटिएको छ । सेतीको पानीको बहाव घटाएसँगै एक जनाको शव भेटियो ।’

ती एक जनाको शव भोलि मात्र पोष्टमार्टम हुने बताइएको छ ।उनका अनुसार बेपत्ता एक जनाको खोजीकार्य भइरहेको छ । ७२ जना सवार विमान आइतबार पोखरा विमनस्थल नजिकै सेती खोँचमा दुर्घटनामा भएको थियो । 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो