२८ माघ २०८२, मंगलबार । February 10, 2026

एमालेले चार मन्त्रीको नाम टुंगो लगायो, को–को हुँदैछन् मन्त्री ?



काठमाडौं । नेकपा एमालेबाट चार जना मन्त्रीको नाम टुंगो लागेको छ ।

मंगलबार बिहान अध्यक्ष केपी शर्मा अ‍ोलीको निवास बालकोटमा बसेको शीर्ष नेताको बैठकले डा. विमला राई पौडेल, पदम गिरी, हरि उप्रेती र भगवती चौधरीको नाम टुंगो लगाएको हो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आठ मन्त्रालय पाएको छ । जसमा चार जना सरकारमा सहभागी भइसकेका छन् ।

विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई सरकारमा सहभागी भइसकेका छन्। उनीहरुले मन्त्रालयको जिम्मेवारी पाउन भने बाँकी छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी