८ चैत्र २०८१, शनिबार । March 22, 2025

ललितपुर बारको नयाँ कार्यसमितिको निर्वाचन शनिबार हुँदै



ललितपुर । ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि आउँदो शनिबार निर्वाचन हुँदैछ ।

निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशिकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन् । बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठका साथै सदस्यहरुमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् ।

त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यहरुमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले शनिबार हुने निर्वाचनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा ८१२ मतदाता छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो: डा. भट्टराई

जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष र पूर्वप्रधानमन्त्री

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखनाथ मन्दिरमा पूजाअर्चना

गोरखा । हाल गोरखामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु

ट्रकमा लोड भएको मार्बलले च्यापेर एकको मृत्यु

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड गरिएका मार्बल र

अन्तरजातीय विवाह गरेका २८ दम्पतीलाई नगदसहित सम्मान

म्याग्दी (बेनी) । पर्वत जिल्लाको जलजला गाउँपालिकाले ६०औं अन्तर्राष्ट्रिय जातीय

हिमनदी संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता: पानी दिवस २०२५

काठमाडौं । ‘हिमनदी संरक्षण’ भन्ने मुख्य नाराका साथ आज विश्वभर