६ चैत्र २०८१, बिहिबार । March 20, 2025

एमालेबाट को–को थपिदै छन् मन्त्री



काठमाडौं । नेकपा एमालेले नयाँ सरकारमा सामेल हुने अन्य मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

सत्ता गठबन्धनमा सवैभन्दा ठुलो दललको हैसियतले ९ वटा मन्त्रालय पाएको एमालेले थपिने मन्त्रीहरुको टुङ्गो लगाएको हो । एमालेबाट थपिने मन्त्रीहरुमा एलपी सावाँ, विद्या भट्टराई, पदम गिरी, हरि उप्रेति रहेका छन् । त्यस्तै एमालेले सुनिता बराल र दीपा शर्मालाई राज्यमन्त्री बनाउँने तयारी गरेको छ ।

एमालेबाट यसअघि नै उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णुप्रसाद पौडेल सम्हालेका छन् भने राजेन्द्रकुमार राई, ज्वाला कुमारी साह, दामोदर भण्डारी विना विभागिय मन्त्रीको रुपमा शपथ ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर