१६ फाल्गुन २०८२, शनिबार । March 1, 2026

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला



काठमाडौँ । पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ ।

किरातेश्वर मन्दिर भन्दा तल पूर्ण रुपमा जलेको अवस्थामा एक पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १२ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो