२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

स्थिरता र सुशासनको पक्षमा काम गर्नुको विकल्प छैनः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताएका छन् ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्युनतम साझा कार्यक्रमको सार्वजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस पटक राम्रो काम भन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताए । बेथितिहरु रहेपनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा प्रतिवद्ध रहेको उनको भनाई थियो ।

देश आर्थिक रुपमा केही अफ्ठ्यारोमा भएपनि आर्थिक संकट र देश संकटमा नरहेको बताए । प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीले पनि आफ्नो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव