४ चैत्र २०८२, बुधबार । March 18, 2026

भ्रष्टाचारीको खोजि गरी कारबाही गर्नुपर्छः सांसद भण्डारी


२५ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अहिलेसम्म भएका भ्रष्टाचारको खोजि गरी कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्मका भ्रष्टाचारको खोजि गरेर कारबाही गर्ने हरेक कुरामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताए । उनले सरकारले जनताको समृद्धिका लागि आगामी दिनमा काम गर्नुपर्ने पनि उल्लेख गरे ।

जनताले छिटो छरितो सेवासुविधा चाहेको भन्दै त्यसलाई मध्यनजर गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । उनले नेता, राज्य र दलप्रति नागरिकहरुले विश्वास गुमाउँदै गएको पनि बताए ।

अहिलेको निर्वाचन प्रणालीले कुनै एक दलको मात्रै सरकार बन्न नसक्ने दाबी उनको थियो । नेता भण्डारीले राज्यले विभिन्न पक्षसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन गर्नुपर्ने औँल्याए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा