७ चैत्र २०८२, शनिबार । March 22, 2026

आजबाट श्रीस्वास्थानी व्रत आरम्भ


२२ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । आजबाट (शुक्रबार) श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि शुरु भइ माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बस्ने गरिन्छ । शुक्रबारदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानी देवीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने परम्परा रहेको छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।

काठमाडौंको शालीनदीमा पनि प्रत्येक वर्ष पूर्णिमादेखि शुरु हुने माधवनारायण मेला पनि आजबाट शुरु भएको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको किंवदन्ती छ ।

शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुँदै आएको मानिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो