१८ बैशाख २०८२, बिहिबार । May 2, 2025

मिटर व्याज पीडितहरुले गरे आन्दोलनको घोषणा



जनकपुरधाम । सिराहाका मिटर ब्याज पीडितहरुले आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

मधेश प्रदेश मिटर ब्याज घटना संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले संघर्ष थाल्ने उनिहरुको तयारी छ ।

मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रुपमा उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । त्यसपछि पीडितहरुलाई सरकारले जिल्ला प्रशासनमा उजुरी दिनसमेत लगाएको थियो । तर, हालसम्म पनि पिडितले न्याय पाउन सकेको छैनन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आईपीएलः पञ्जाबलाई ठूलो झट्का ! ग्लेन म्याक्सवेल बाहिरिए

एजेन्सी । आईपीएल २०२५ को रोमाञ्चक यात्राबीच पञ्जाब किंग्सका प्रमुख

विद्यालय कर्मचारी परिषद्को चेतावनी: सहमति छैन, आन्दोलन अझ कडा बन्छ !

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै साँझ ७ बजे

गणतन्त्र जोगाउन आन्दोलन अपरिहार्य : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

शिक्षक आन्दोलन रोकियो, कर्मचारी असन्तुष्ट

काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमतिप्रति असन्तुष्टि

सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा