१९ बैशाख २०८२, शुक्रबार । May 2, 2025

कर्णाली प्रदेशसभा सदस्यको शपथ आज हुँदै



सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण सोमबार हुने भएको छ ।

प्रदेश सभाका ज्येष्ठ सदस्यका हैसियतले दैलेखबाट निर्वाचि सांसद विनोदकुमार शाहले नवनिर्वाचित सदस्यहरुलाई शपथ खुवाउने भएका छन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने भएका छन् ।

त्यसपछि ज्येष्ठ सदस्य शाहले दिउँसो तीन बजे अन्य सांसदहरुलाई सपथ खुवाउने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा ९२० बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजदेखि केदारनाथ धामको ढोका खुल्ने, सुरक्षासहित भव्य तयारी

एजेन्सी । आजदेखि केदारनाथ धामको ढोका खुल्न थालेसँगै, भक्तजनहरूको यात्रा

केआईआईटीमा अर्को नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

एजेन्सी । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा

मुम्बईको लगातार छैटौं जित ! राजस्थान प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

कक्षा १२ को परीक्षा वैशाख २१ बाटै, भ्रामक सूचनाप्रति बोर्डको आपत्ति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको

आज संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति