७ मंसिर २०८१, शुक्रबार । November 22, 2024

यस्तो रहनेछ् शुक्रबारको मौसम



काठमाडौं । हाल देशका तराई भूभागका केही स्थानहरुमा हुसु/कुहिरो लाग्नुको साथै पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ

महाकाली सन्धि राष्ट्रहितमा थियोः एमाले महासचिव पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर

यू-२० महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले २० वर्षमुनिको

आईपीएलको नयाँ सिजन आउँदो मार्च १४ बाट सुरु हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी तीन सिजनको

मकवानपुरमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा