२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

जन्मघरमा राष्ट्रपति भण्डारी



भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आफ्नो जन्मघर भोजपुर पुगिन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघरको निरीक्षण गरिन् । त्यसक्रममा उनले आफुले अध्ययन गरेको विद्यालयमा विद्यार्थीसँग पनि तस्वीर खिचाइन् । रामप्रसादराई गाउँपालिका–५, मानेभन्जयाङ्गस्थित आफुले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीहरूसँग उनले सामूहिक तस्वीर खिचाइन् ।

तस्वीरहरूः रासस

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय