२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को–को परे ?



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन् । 

आदिवासी जनजातितर्फ

सरस्वती बजिमय

लिलादेवी बोखिम

सिता कुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा सेरचन

खस आर्यतर्फ

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाँण

रमा कोइराला पौडेल

कान्तिका सेजुवाल

मैना रावल कार्की

मधेसतर्फ

नागिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

संगिता मण्डल

निनुकुमारी कर्ण

दलिततर्फ

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

थारुतर्फ

कल्पना चौधरी

विना कुमारी थनेत

मुस्लिम तर्फ

जावेदा खातुन् जागा

तीनजना पुरुष (विकल्पसहित)

जीवन परियार (दलिततर्फ)

विमलेन्द्र निधि (मधेसीतर्फ)

प्रकाशशरण महत (खस आर्यतर्फ)

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको