४ आश्विन २०८३, आइतबार । September 20, 2026

किन न्यूयोर्क टाइम्सका कर्मचारी हड्तालमा उत्रिए ?


२४ मंसिर २०७९, शनिबार  

6
Shares

एजेन्सी । अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सका १,००० भन्दा बढी कर्मचारीहरू उत्रिएका छन् ।

प्रायः अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग नयाँ चरणको सम्झौता वार्तामा सहमतिमा पुग्न असफल भएपछि २४ घण्टासम्म बाहिर निस्किएको युनियनले जनाएको छ । हडतालमा परेका मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन द न्युजगिल्ड अफ न्यु योर्कले बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै तलब वृद्धि गर्न व्यवस्थापनको अस्वीकार आन्दोलनको प्रमुख कारण रहेको बताए ।

‘न्यूयोर्क टाइम्सका ११ सयभन्दा बढी कामदारहरू अहिले आधिकारिक रूपमा काम रोकेका छन्’ युनियनले बिहान ट्वीट गर्‍यो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली