२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

नवनिर्वाचित सांसदले कति पढेका छन् ?



काठमाडौं । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नवनिर्वाचित सांसदमध्ये अधिकांश स्नातक र स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यमध्ये छ जनाले विद्यावारिधि (पिएचडी) गरेका छन् भने सातजना ‘अन्डर एसएलसी’ छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार ५१ सांसदले स्नातकोत्तर तहको शैक्षिक उपाधि प्राप्त गरेका छन् भने ५९ जना स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । २१ जनाले कक्षा १२ सम्म अध्ययन गरेका छन् ।

१८ जनाले एसएलसी पास गरेका छन् भने ३ जना सांसदको शैक्षिक योग्यता उल्लेख गरिएको छैन । जम्मा सांसद १६५ रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय