२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

मौलिक संस्कृतिलाई बिर्सिए पाश्चात्य संस्कृतिको हाबी हुन्छः मन्त्री रेग्मी



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ ।

भृकटीको शालिक निर्माण गरी आजबाट भृकुटी फन पार्क उद्घाटनका साथै शालिक अनावरण गरिएको हो । शालिक अनावरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेकी थिइन । शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताइन् ।

उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताइन् । मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गरीन् मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवद्र्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताइन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान