३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न सीटीईभीटीको आग्रह



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन तथा स्वीकृति नलिएका शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ ।

केही शिक्षण संस्थाहरुले सम्बन्धन तथा स्वीकृति नलिई विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना आह्वान गरेपछि भर्ना नगर्न आग्रह गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र –डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन तथा स्वीकृति दिने कानुनी अधिकार परिषद् समक्ष रहेकोमा यस परिषद्बाट सम्बन्धन तथा स्पकृति नलिइ केही शिक्षण संस्थाले नलिइ सम्बन्धन तथा स्वीकृति नलिई विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना आह्वान गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै ‘प्रचलित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५, परिषद् नियमावली २०५१ विपरीत हुने गरी विद्यार्थी तथा प्रशिक्षार्थी भर्ना गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं