२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

दार्चुलामा भेट्ने कि दिल्लीमा ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले गरिरहेकाक्रियाकलापप्रति सरकार निरिह बनेको आरोप लगाएको छ ।

सोमबार वक्तव्य जारी गर्दै सोपार्टीले जारी गरेको वक्तव्यमा भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथाकिनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुःखद्, अतिक्रमणकारी रभत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । आफै सभापति रहेको पार्टीले वक्तव्य निकालेकोकेही समय अघि चितवन २ बाट प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनभइसकेकाले अब भारतसँग नयाँ सिराबाट सम्बन्ध अघि बढाउनु पर्ने बताएका थिए ।

‘दार्चुलामाभेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौं तरनिरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ लामिछानेले लेखेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ५ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई