११ चैत्र २०८२, बुधबार । March 25, 2026

समानुपातिकतर्फ एक करोड चार लाख मत गन्दा कुन दलको अवस्था कस्तो ?


१८ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ ।

एक करोड ४ लाख २० हजार १२५ मत गनिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ । कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ ।

त्यस्तै एघार लाख ६२ हजार १२४ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ । यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali