१८ फाल्गुन २०८२, सोमबार । March 3, 2026

कानून दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौंः प्राध्यापक केसी


१७ मंसिर २०७९, शनिबार  

6
Shares

ललितपुर । प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एशीयाली मुलुकहरुमा बढि रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन् । उनले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढन प्रेरित गरिरहेको पनि बताए । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न सकिन्छ भन्ने कुरा पनि जापानबाट आफूहरुले सिक्नुपर्ने केसीले स्पष्ट पारे ।

जापानले मेहनत गरेरै समुन्नति हात परेको स्मरण गर्दै नेपालले त्यसैगरी अघि बढन सक्नुपर्ने उनको भनाई थियो । प्राध्यापक केसीले देशप्रतिको भक्तिभावमा पनि जापानिजहरुले उदाहरणीय काम गरेको चर्चा गरे । उनले जापान बसाईको क्रममा आफ्नो कर्म आफैंले उत्तरदायी भएर गर्नुपर्छ भन्ने सिकेको समेत बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по