२५ माघ २०८२, शनिबार । February 8, 2026

वरिष्ठ पत्रकार किशोर नेपालको सबै अकाउन्ट र मोबाइल नम्बर बन्द



काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल फेसबुक, ट्वीटर, इन्टाग्राम अकाउन्ट र मोबाइल नम्बर बन्द गरेर सम्पूर्ण सञ्चार माध्यमबाट विमुख भएका छन् ।

अक्टोबर २५ (कार्तिक ६) मा उनको फेसबुक अचानक बन्द भएको थियो । त्यसयता लगातार उनको ट्वीटर र इन्टाग्राम अकाउन्ट बन्द भयो । त्यति मात्र नभएर उनले प्रयोग गर्दै आएको ९८०२०३१८८१ नम्बरको मोबाइल नम्बरसमेत निर्वाचनको दुईदिन अघि बन्द गरिएको नेपालले बताए ।

आफ्ना सबै अकाउन्ट र मोबाइल नम्बर समेत बन्द भएपछि वरिष्ठ पत्रकार नेपालले प्रहरीको साइबर ब्यूरो मात्र नभएर गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधिमन्त्रीलाई समेत जानकारी गराए पनि सरकारी निकायले यसबारे चासो नदेखाएको उनले जानकारी दिएका छन् । प्रहरीले अकाउन्ट ह्याक भएको जानकारी दिए पनि त्यसबारे थप केही प्रगति नभएको उनी बताउछन् तर, सबै अकाउन्ट र मोबाइल नम्बरसमेत अचानक बन्द भएपछि यो विषय गम्भीर भएको छ । वरिष्ठ पत्रकार नेपाललाई पूर्ण रुपमा सञ्चार सेवाबाट विमुख पारिएपछि पत्रकार र पत्रकारजन्य संघ संस्थाहरुले यसबारे तत्काल कारबाही अघि बढाउन सरोकारवाला पक्षसँग माग गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल