२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

मोरङ–२ मा एमालेका पोखरेल विजयी



मोरङ। नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर– २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

पोखरेल ३३ हजार १ सय ४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९ सय ४० मत पाएकी छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरे ।

२०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय