२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

प्रेम सुवाल झण्डै चार गुणा बढी मतान्तरले विजयी



भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल विजयी भएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले जित जोगाउँदै पुनः संसद सदस्यका लागि विजयी भएका छन् । उनले करिब चार गुणा बढी फराकिलो मतान्तरले जित हात पारेका हुन् । प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी भएका हुन् ।

उनलाई पछ्याउने क्रममा नेकपा एमालेका नवराज गेलाल भने ११ हजार मतमै रोकिए । गेलालले ११ हजार ९६८ ल्याएका छन् भने अर्का उम्मेदवार राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले