२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

काठमाडौं-८ : प्रदेशसभा १ मा लौरोका शैलेन्द्रमान विजयी



काठमाडौं । बागमती प्रदेशसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ को (१) बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत पाए । नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको