१९ माघ २०८१, शनिबार । February 1, 2025

बागलुङमा चित्रबहादुर लाई पछि पार्दै एमालेका पाठक अगाडी



बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा ६ सय मत गणना गर्दै गर्दा एमालेले अग्रता कायम गरेको छ ।

एमालेका सूर्य पाठकले २ सय १५ मत ल्याउँदा जनमोर्चाले १ सय ३७ मत पाएको छ । यस क्षेत्रममा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय २२ मत पाएका छन् । प्रदेशसभा (१) मा ७ सय गणना हुँदा एमालेले ३ सय २३ मत, कांग्रेसले ३ सय ८ मत पाएको छ ।

प्रदेशसभा (२) मा ५ सय मत गणना हुँदा एमालेले १ सय ३५ मत पाएको छ भने कांग्रेसले ३ सय ४७ मत पाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले