१९ माघ २०८१, शनिबार । February 1, 2025

मतदान रद्द भएका केन्द्रमा २ दिनभित्र मतदान गराउन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले आईतबार निर्वाचनका क्रममा विभिन्न कारणले रद्द भएका मतदान केन्द्रहरुमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ ।

आईतबार राति निर्वाचन सम्मपन्न भएपछि ८ बजेको समयमा पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले मतदानका लागि आवश्यक तयारी गरि २ दिन भित्र मतदान प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस