२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

काठमाडैं १ र ४ को मतगणना आजै सुरु हुने


४ मंसिर २०७९, आइतबार  

21
Shares

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिबाट सुरु हुने भएको छ ।

सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौं–१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ । अरु निर्वाचन क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको भन्दै सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने तयारी गरिएको छ ।

काठमाडौं–३ मा भने दलका प्रतिनिधिहरुले नै सोमबार विहानदेखि गणना गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по