१९ माघ २०८१, शनिबार । February 1, 2025

पद्मा जीसी श्रेष्ठः कामले चिनाएकी नेतृ



नवलपुर । नेकपा (एमाले) बाट पद्मा जीसी श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ (१) को प्रत्यासी हुन् ।

जीवनको तीन दशकदेखि राजनीति र समाजसेवामा परिचिति श्रेष्ठ जिल्लाका लागि नौलो नाम होइन । एमालेबाट निर्वाचनमा प्रत्यासी भएपछि जीसीको पक्षमा अनपेक्षित माहौल आएको छ । ‘यूवा ऊर्जा हो उमेर होइन’ भन्ने मान्यता राख्नुहुने श्रेष्ठ महिला समावेशीताको कुरा बाध्यता नभएको जिकिर गर्छिन् ।

राजनीतिक सक्रियता र समाजसेवामा जीसीको क्रियाशीलता जिल्लामै उदाहरणीय मानिन्छ । धेरै संघर्षहरूसँग सिंगौरी खेल्दै आएकी जीसी राष्ट्रवाद र समाजसेवामा आफ्नो कुनै कमी नआउने बताउछिन् । नवलपुर बनाउन धेरै कुटो–कोदालो चलाएको अनि १० नंग्रा खियाएको सम्पूर्ण नवलपूरे समुदायलाई अवगत नै छ, उनको भनाइ छ ।

आफ्नो जीत सुनिश्चित रहेको भन्दै जीसीले नवलपरका जनताको अभिमतलाई कहिँकतै पनि खेर जान नदिने पनि बताइन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस