१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

मंसिर ४ र ५ गते सार्वजनिक विदा



काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि दुई दिन सार्वजनिक बिदा दिएको छ ।

मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । विद्यालय तथा विश्वविद्यालयलाई भने मंसिर २ गते देखिनै विदा दिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै

कश्मिर रक्ताम्मे ! सीमा क्षेत्रमा गोली हानाहान

एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ। बिहीबार

मेटाको दम्भसहितको फिर्ती ! सरकारले दियो ७ दिने अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई